Live on
Your Voice, Your Power
काठमाडौँ - अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गर्ने/नगर्ने विषयमा थप छलफल गर्न नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बस्दैछ। सत्तारुढ गठबन्धनमा एमसीसीबारे ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गर्ने तयारी भएकोबारेमा आजको बैठकले निर्णय गर्ने भएको हो। प्रतिनिधिसभा बैठकको दुई घण्टाअघि अर्थात् बिहान ११ बजे बस्ने बैठकले एमसीसीबारे विरोध गर्ने कि समर्थन गर्ने भन्ने मध्ये एक विकल्पमा…