राजनीति Archives | Page 1452 of 2098 | Khabarhub Khabarhub

५२ जिल्लामा अधिवेशन सकिँदा देउवा–पौडेल बराबर, सिटैलाको एकमात्र

काठमाडौँ– नेपाली कांग्रेसको देशका ५२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ । अझै २५ जिल्लाको अधिवेश हुन सकेको छैन । प्रदेश २ का ८ जिल्ला, रसुवालगायतका जिल्लामा अधिवेशन हुन सकेको छैन । अधिवेशन सम्पन्न भएका जिल्लाहरुमा केन्द्रकै गुटको छायाँ देखिएको छ । कतै कतै सभापति शेरबहादुर देउवा र कृष्ण सिटौला समूह मिलेर पनि सभापति इतर…