राजनीति « Khabarhub

एमसीसी सम्झौताबाट कोही पनि उम्किन मिल्दैन

सरकारमा रहेका गठबन्धन दलहरुमै सहमति भएर कार्य व्यवस्था परामर्श समितिमा छलफल गरेर फागुन ८ गत संसदमा टेबुल गरिएको हो । मुख्य तीन दलले सरकारको नेतृत्व गरेको समयमा यस विषयले निरन्तरता पाएको हो । एमसीसीको पूर्वाधार खडा गर्न लागी सन् २०१७ मा सम्झौता भएको थियो । यस पश्चात यसको पूर्वाधारका लागी सरकारले जुनसुकै दलको सरकार भएपनि…