Live on
Your Voice, Your Power
सर्लाही- सर्लाहीको बागमती नगरपालिका-३, मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्यानलसहित विजयी भएका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका माओवादी केन्द्रका उम्मेदवार तिलक मोक्तानले विजयी हुँदै कार्यकाल दोहोर्याएका हुन् । मोक्तानले ११३७ मत प्राप्त गरे । यस्तै उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिरालाल स्यांतानले ६९० मत प्राप्त गरी पराजित भए । यो सँगै बागमती नगरपालिकाको…