राजनीति « Khabarhub

भरतपुरमा एमालेका विजय सुवेदी १० मतले अगाडि

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता लिएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २७९६ मत ल्याउँदा सुवेदीले २८०६ मत ल्याएका हुन् । सुवेदीले १० मतको अग्रता लिएका हुन् । पछिल्लो मत परिणामअनुसार जगन्नाथ पौडेलले ९०३ मत पाएका छन् ।