राजनीति « Khabarhub

मेघा भन्छिन् ‘जीतपुरसिमरावासीले युवालाई अवसर दिनुहुन्छ भन्नेमा विश्वस्त छु’

काठमाडौँ– स्थानीय निर्वाचनको माहौलमा देश छ । स्थानीय तहमा आउँदो पाँच वर्षसम्मको लागि सेवा गर्ने उद्देश्यका साथ उम्मेदवारी दिइसकेका छन् । स्थानीय तहमा सुशासन कायम गर्ने र डिजिटल स्थानीय तहको नारा आधिकांश युवा उम्मेदवारले दिइरहेका छन् । विशेषत स्थानीय तहमा युवाको सहभागिताले सेवालाई डिजिटल बनाउने योजना अगाडि बढिरहेका छन् । यद्यपि जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने…