Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारीको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ । बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारी तथा प्रदेश समितिका अध्यक्षको सहभागीता छ । त्यस्तै उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाही लगायतसहभागिता…