राजनीति « Khabarhub

अछामको मंगलसेन नगरपालिकामा एमालेको अग्रता कायमै

मंगलसेन– अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।  वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न  हुँदा एमालेको अग्रता कायम देखिएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुँदा १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना …