Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकामा ३ हजार भन्दा बढी मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहको अग्रता कायमै छ । बालेनले ९ सय ८० मत सहित अग्रता कायम राखेका छन् । बालेनलाई नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ८ सय मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ५ सय ९४…