राजनीति Archives | Page 1481 of 2095 | Khabarhub Khabarhub

प्रतिक्रियावादीले क्रान्तिकारी नेतृत्व सिध्याउन लागेः प्रचण्ड (भिडियोसहित)

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले क्रान्तिकारी नेतृत्व सिध्याउन खोजेको आरोप लगाएका छन् । शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले प्रतिक्रान्तिकारीले विभिन्न आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई सिद्धाउन खोजेको बताए । प्रचण्डलाई जनताले नै जन्माएको भन्दै उनले माओ, लेनिन, प्रचण्डहरू एउटा…