राजनीति « Khabarhub

पर्वतको मोदी गाउँपालिका पुगेर अध्यक्ष तिमिल्सिनाले गरे मतदान

पर्वत- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ राम्जाको पशुपति मावि (क) केन्द्रबाट मतदान गरेका छन्। उनले पशुपति केन्द्रबाट बिहान ७ बजेर ३० मिनेट जाँदा मतदान गरेका हुन्। स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अगाडि आफ्नो गाउँ पुगेका थिए। सात स्थानीय तह तथा ६१ वडा…