राजनीति « Khabarhub

माधव नेपालकाे मुद्दा फेरि ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ- सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दायर गरेको रिट फेरि 'हेर्न नभ्याइने' सूचीमा परेको छ । सुनुवाइका लागि रिटकाे पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियाे।  यसअघि १० चैत २०७८ मा पनि रिटकाे सुनुवाइ 'हेर्न नभ्याइने' सूचीमा राखिएकाे थियाे ।  नेपालले एमाले वरिष्ठ नेताको…