राजनीति « Khabarhub

काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने सिंहको दाबी

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने दाबी गरेकी छिन्।  नेविसंघ काठमाडौँ जिल्ला समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले काठमाडौँमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा स्थापित गर्ने बताएकी हुन्।  महानगरलाई विधिको शासन, नियम,…