राजनीति « Khabarhub

ठूला पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसके : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरु जनताबाटै धेरै टाढा भइसकेको बताएका छन्।  सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरुबाट देशको सुधार र विकास सम्भव नभएको समेत बताए। उनले ठूला दलहरु असफल भइसकेको अवस्थामा देशको नयाँ विकल्प राप्रपा भएको दाबी गरे। पछिल्लो…