राजनीति « Khabarhub

एमाले जिल्ला अधिवेशन : दुई विशेषसहित ५६ जिल्ला कमिटीमा नेतृत्व चयन

काठमाडौँ – नेकपा एमालेको गत शुक्रबारदेखि जारी अधिवेशनमार्फत हालसम्म ५४ जिल्लाको नेतृत्व चयन भएको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालकाअनुसार आज (बुधबार) बिहान ७ बजेसम्म ५४ जिल्ला र २ विशेष जिल्ला कमिटीमा नेतृत्व चयन भइसकेको छ। गत शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५८ जिल्लामा नेतृत्व चयन…