राजनीति Archives | Page 1494 of 2095 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी आज मनाङ जाँदै

मनाङ- राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने भएकी छन् । आज सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत उनी अवलोकन भ्रमणका लागि मनाङ पुग्ने कार्यक्रम छ । “मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायत गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत अवलोकन गर्नुहुनेछ।' प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद…