Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ देखि २६ सम्म काठमाडौँमा हुने भएको छ । कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेको हो । निर्वाचन समितिले बुधबार भने मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको थियो । तर बिहीबार बसेको समितिको बैठकले मंसिर २४ देखि २६…