Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले) १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको छ। बिहीबार १० घण्टा बढी बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने छलफल भएको हो। त्यसैगरी एमालेले यसअघि विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्थासमेत हटाउने भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार दुई कार्यकाल र ७०…