Live on
Your Voice, Your Power
ललितपुर - यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गर्दै नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी केन्द्रीय समितिको आज सम्पन्न बैठकले कार्यसमितिको म्याद दुई महिना थप गरेको हो। विसं २०७८ मङ्सिर २८ गतेसम्म काठमाडौंमा सम्पन्न भएको १४औँ महाधिवेशनबाट निर्वाचित…