Live on
Your Voice, Your Power
काठमाडौँ– ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच आइतबार साँझ भेटवार्ता भएको छ। दुई जनाको भेट भएको तस्बिर कुलमानले फेसबुकमार्फत सार्वजनिक गरेका छन्। उनले तस्बिर राखेर भनेका छन्, ‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’ आजमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको थियो। कुलमानको संरक्षणमा दर्ता भएको उज्यालो नेपाल पार्टी…