राजनीति Archives | Page 1500 of 2094 | Khabarhub Khabarhub

वाग्मती प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

हेटौंडा - अल्पमतमा रहेकी वाग्मती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतदान हुन लागेको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई…