Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार पनि घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका बारेमा धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महत्तले जानकारी दिए। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको…