Live on
Your Voice, Your Power
काठमाडौँ– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी विधिको शासनको सुनिश्चितताको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । खबरहब विश्लेषणमा वरिष्ठ अधिवक्ता त्रिपाठी प्रधानन्यायाधीशले न्यायीक आचरण विपरीत काम गरेकाले तत्काल राजीनामा दिनुपर्ने माग गरे । त्रिपाठीको भनाइ तलको भिडियोमा हेर्नुहोस् उनले भने, 'प्रधानन्यायाधीश राणाले निरन्तर न्यायीक आचरण विपरीत क्रियाकलाप गरी कार्यपालिकामा भागबण्डा खोजेकाले,…