राजनीति Archives | Page 1514 of 2093 | Khabarhub Khabarhub

प्रदेश-२ का मुख्यमन्त्री राउतले विश्वासको मत लिँदै (भिडियोसहित)

धनुषा- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मतका लागि  प्रदेशसभाको सातौँ अधिवेशनमा प्रस्ताव राखेका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार उनले विश्वासको मतका लागि प्रस्ताव राखेका हुन् । उनको प्रस्तावमाथि अहिले प्रदेशसभामा छलफल चल्दैछ । मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए…