Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत अहिले महामन्त्री पदको मतगणना जारी छ । एक सय मत गन्दा गगनले ७० मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन् । संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल क्रमश: तेस्रो र चौथो स्थानमा छन् । महतले ३१ र पौडेलले…