Live on
Your Voice, Your Power
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस नेता डा नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्री नियुक्त गरिएको हो । नवनियुक्तमन्त्री खड्काको बुधबार दिउँसो १ बजे शपथ हुने कार्यक्रम तय भएको छ । शपथपछि उनी सिंहदरबार गएर कार्यभार सम्हाल्ने छन् । कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन…