Live on
Your Voice, Your Power
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अब एक्लिँदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिनु परेको दृष्टान्त दिँदै आफूलाई पनि कहिलेकाहीँ केही वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको प्रचण्डको भनाइ छ । आइतबार काठमाडौँमा आयोजित…