Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किन नदिने गरी पार्टीले निर्णय गरिसकेकाले अब कुनै किसिमको बहस र छलफलको अर्थ नभएको बताएका छन् । धनकुटाको हिलेमा मंगलबारदेखि जारी कोशी प्रदेश कमिटीको बैठकलाई बुधबार सम्बोधनका क्रममा उनले पूर्वराष्ट्रपतिबारे अब बहस र छलफल गरेर अलमलिनु उचित नहुने बताएका हुन् । ‘पार्टी…