राजनीति « Khabarhub

राजीनामा दिएका सुजन अनेरास्ववियुमा फर्किँदा चुलियो विवाद, महासचिव दीपक धामीले जनाए आपत्ति

काठमाडौं- ‘जेन-जी आन्दोलन’ का क्रममा गत भदौ २३ गते सामाजिक सञ्जालमार्फत् राजीनामा दिएका अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरिया फेरि संगठनमा फर्किएसँगै विवाद चुलिएको छ। उनले मंगलबार बिहान अनेरास्ववियुको केन्द्रीय कार्यालयमा फर्कने प्रयास गरेपछि संगठनभित्र चर्को मतभेद देखिएको हो। कडरियाले फेसबुकमार्फत् आफू संगठनमा फर्किएको घोषणा गर्दै सबै नेतालाई ‘घर फर्क अभियान’ मा सहभागी हुन आह्वान गरेका…