राजनीति « Khabarhub

केपी ओलीलाई किन लाग्दैन फौजदारी मुद्दा ? एमाले केन्द्रीय सदस्य रिजालका ६ तर्क

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछिको अवस्थाबारे केही व्यक्तिहरू र सञ्चारमाध्यमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेशलेखमविरुद्ध फौजदारी मुद्दा दर्ता गर्नुपर्ने अभियान चलाइरहेका छन् । खासगरी काठमाडौँका मेयर बालेन्द्र साह र हामी नेपाली अभियानका सुधन गुरुङले निरन्तर दबाब दिइरहेका छन् । यी दुईजनाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेरै दुई नेतामाथि कुनै…