राजनीति « Khabarhub

उम्मेदवारबारे छलफल गर्न पौडेल समूहका नेताहरु बोहोराटारमा

काठमाडौँ– महाधिवेशन आउन केही दिनमात्र बाँकी रहँदा नेपाली कांग्रेसको पौडेल समूहका नेताहरु उम्मेदवारबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा भेला भएका छन् । सभापतिका आकांक्षी सो समूहका चारजना नेताहरु बोहोराटारमा भेला भएका हुन् । सभापतिका आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पौडेल निवास पुगेका छन्…