Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरोध गरेको छ । एमालेले प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको थियो । एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई…