Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ । उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौँ फर्किने जानकारी दिएका छन् । यसअघि ९ बजे रातिबाट मतदान सुरु हुने भनिए…