राजनीति « Khabarhub

पूर्वराजालाई सांसदको चुनौती- गणतन्त्रविरुद्ध नबोल्नू, ०८४ को निर्वाचन लड्ने आँट गर्नू

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा बोल्न थालिएको भन्दै आपत्ति जनाएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने भएकाले कदापि राजतन्त्र हुन नसक्ने उनले बताएकी हुन् ।उनले विधिको शासनमा गल्ती सच्याउने र सजाय गर्ने पनि विधि हुने बताएकी छन् । कुनै पनि बहानामा संघीय लोकतान्त्रिक…