Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एकीकृत समाजवादी (एस) को स्थायी कमिटि बैठक सुरु भएको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे पार्टीको साझा धारणा तय गर्ने तयारी छ । नेकपा एस एमसीसीको विपक्षमा उभिने भने पनि पार्टीभित्र दुई धार देखिएको छ । अध्यक्ष माधवकुमार नेपाल यसको समर्थनमा छन् भने सम्मानित नेता झलनाथ खनाल…