Live on
Your Voice, Your Power
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि आन्दोलनमा होमिने बताएका छन् । राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभामा अध्यक्ष थापाले सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दूराष्ट्र पुनःस्थापनाका लागि आन्दोलनमा उत्रने उद्घोष गरेका हुन् । सनातन धर्म, संस्कृति र परम्पराको जग…