राजनीति « Khabarhub

संसद् भवन प्रवेशमा कडाइ, बन्दकर्ता प्रहरी नियन्त्रणमा 

काठमाडौँ - अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध सत्तासीन दलकै जनवर्गीय संगठन आन्दोलनमा उत्रिएपछि सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। स्थानीय प्रशासनले नयाँ बानेश्वरस्थित संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको हो । संसद् भवन प्रवेश गर्नेलाई पनि कडाइका साथ चेकजाँच गरिने बताइएको छ। सत्तासीन दलका जन वर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका साना…