राजनीति « Khabarhub

माओवादीले मध्यपहाडी लोकमार्ग अभियान लमजुङबाट सुरू गर्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोस्रो सातापछि फेरि सुरू गर्ने तयारी गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबारबाट सुरू भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पोखरामा पुगेर रोकिएको अभियानलाई भदौ दोस्रो सातापछि लमजुङबाट फेरि सुरू गर्ने प्रस्ताव गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्डले अभियानका साथै…