राजनीति « Khabarhub

रविको आलोचनामा रामहरिले खर्चिएको त्यो दुई मिनेट…

काठमाडौ- मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्षीय एक सांसदको भनाइका कारण प्रतिपक्षीहरू आक्रोशित भएका छन् । सभामुख देवराज घिमिरे विश्रामका लागि निस्केका बेला शून्य समय सकिएपछि विषेश समय सुरु गरेर उपसभामुख इन्दिरा रानामगरको अलमलका कारण सामान्य विषयले पनि तनावको अवस्था ल्याएको हो । शून्य समय सकिएकाले विशेष समयमा प्रवेश गरेको घोषणा गरेकी रानामगरले तत्कालै…