Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशका अत्यावश्यक संस्थाका कार्यालय र फाइल नष्ट गर्न योजनावद्ध षडयन्त्र भएको आफूलाई लागेको बताएकी छिन् । अहिले सिंहदरबारमा भइरहेको पदभार तथा परिचयात्मक कार्यक्रममा बोल्दै अन्तरिम सरकारकी प्रमुख कार्कीलेउ मुलुकलाई जुनजुन संस्था अन्त्यन्त आवश्यक संस्थाहरूमै छानिछानी प्रहार भएको बताइन् । भदौ २३…