Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन यही पुस २७ गते हुने भएको छ । कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते अधिवेशन गर्ने मिति तोकेको छ । महाधिवेशन सम्पन्न भइसकेपछि ती जिल्लाको अधिवेशन हुन लागेको हो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर,…