राजनीति Archives | Page 1606 of 2090 | Khabarhub Khabarhub

माओवादी अब सिद्धिन्छ, पछि लाग्नुको कुनै अर्थ छैन : टोपबहादुर रायमाझी

काठमाडौँ– नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चल्न नसकेको आरोप लगाएका छन् । शनिबार रिपोटर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नु पर्ने भएपनि माओवादी केन्द्रले आफ्नो अद्यावधिक गर्न नसकेको तर्क गरे । उनले आफैँले बनाएको संविधानलाई माओवादीले…