Live on
Your Voice, Your Power
काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक र विपक्षी तर्फको बहस सकिएको छ । रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको हो । सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए । अब संवैधानिक इजलासले एमिकस…