Live on
Your Voice, Your Power
काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा नेपाल) गठन भएको ५ महिना बित्दासमेत पार्टीको कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन । महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई यही ९ भदौंमा लोसपा नेपाल गठन भएदेखि नै कार्यकारिणी समितिको बैठक बस्न नसकेको हो । सो पार्टीको एक मात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक…