Live on
Your Voice, Your Power
काठमाडौँ– द्वन्द्वपीडित तथा नागरिक अभियन्ताले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउन माग गरेका छन् । उनीहरूले सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको र व्यक्ति हत्याको अभियुक्त रहेको भन्दै कानूनी कारबाहीमा ल्याउन अपिल गरेका हुन् । सशस्त्र युद्धकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सापकोटामाथि मुद्दा चल्दा चल्दै सभामुख बनाइएको भन्दै १४ जना अभियन्ताले…