राजनीति « Khabarhub

प्रभु शाह बारा पुगेपछि….

बारा– नेकपाको विभाजनपछि आफूलाई स्वतन्त्र बताउने गरेका नेता प्रभु साहले प्रदेश नम्बर २ सरकार विकास निर्माणमा असक्षम रहेको टिप्पणी गरेका छन् । बाराको सिम्रौनगढ र बेलहियामा शनिवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आइरहे पनि बजेटमा चरम भ्रष्टाचार भएको आरोपसमेत लगाए । हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार…