राजनीति « Khabarhub

गठबन्धन टुट्न दिँदैनौँः शीर्ष नेताहरू

काठमाडौँ– सत्तापक्षीय दलहरूबीच गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ । बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलमा यस्तो सहमति भएको हो । अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो । त्यस्तै, बैठकमा नेताहरूबीच एमसीसी सम्झौताबारे थप छलफल…