Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको उपसभापतिको मतगणना जारी रहँदा तीनजना उम्मेदवारबीच कडा टक्कर देखिएको छ । दुईजना उपसभापतिका लागि पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका छन् । डा चन्द्र भण्डारी र विजयकुमार गच्छदारले पछ्याइरहेका छन् । २८ सय मत गणना हुँदा खड्काले १३२१ र गुरुङले १२६७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका विजयकुमार गच्छदारले १२१३…