राजनीति « Khabarhub

महासचिवका दाबेदार वर्षमान र जनार्दनबीच भेटवार्ता

काठमाडौं–चीनमा स्वास्थ्योपोचार गरी फर्किएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले बुधबार साँझ अर्का प्रभावशाली नेता जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । पुन र शर्मा नेकपा माओवादी केन्द्रको महासचिवका दाबेदार हुन् । चीनबाट फर्किएको दिन पुनले विमानस्थलमा पत्रकारमाझ आफू महासचिवको दाबेदार रहेको बताएका थिए । पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी चयन सहमतिमा गर्नुपर्ने अडान लिइरहेकाले पुन…