राजनीति « Khabarhub

मतदान गरेर बाहिरिए कांग्रेस सभापतिका उम्मेदवार सिंह

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका सिंह मतदान गरेर राष्ट्रियसभा गृहबाट बाहिरिएका हुन् । मतदानअघि उनले प्रतिनिधिहरूसँग मत मागेका थिए ।